Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"मनोरञ्जन क्षेत्रका महिलाहरूलाई समाज भँडुवाका रूपमा हेरिनु दुखद": सृजना पुन

Srijana Pun.jpg

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूलाई श्रम ऐनले नसमेटेको गुनासो यस क्षेत्रमा कार्यरत महिलाहरूले गर्ने गरेका छन्। यस्तै यस क्षेत्रका श्रमिक महिलाहरूलाई समाजले पनि हेयको दृष्टिले हेर्ने गरेको उनीहरूको भनाई छ। गत मार्च ८ मा धूमधामसँग मनाइएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा पनि राज्यले आफूहरूलाई समेत समेट्न नसकेको गुनासो उनीहरूले गरेका छन्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Share this with family and friends

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूलाई श्रम ऐनले नसमेटेको गुनासो यस क्षेत्रमा कार्यरत महिलाहरूले गर्ने गरेका छन्। यस्तै यस क्षेत्रका श्रमिक महिलाहरूलाई समाजले पनि हेयको दृष्टिले हेर्ने गरेको उनीहरूको भनाई छ। गत मार्च ८ मा धूमधामसँग मनाइएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा पनि राज्यले आफूहरूलाई समेत समेट्न नसकेको गुनासो उनीहरूले गरेका छन्।

द्वन्दकालमा सुरक्षा र रोजगारीको खोजीमा दाङबाट काठमाण्डौं आएकी सृजना पुनले सुरुमा दोहोरी घरमा काम गरिन्। २० वर्षको उमेरमा उक्त पेसामा लागेकी उनले त्यसको केही वर्षमा अन्य साथीहरूसँग मिलेर महिलाका लागि महिला मञ्च नामक एक संस्था खोलिन् जसले यस क्षेत्रका महिलाको हक अधिकारको लागि काम गर्दछ। नेपाल संवाददाता प्रतीक्षा दुलालले पुनसँग मनोरञ्जन भनिने यस क्षेत्रमा कार्यरत महिलाहरूको अवस्थाबारे गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now