SKIP TO MAIN CONTENT

खेलेर पनि करियर बनाउने दिन आउन लाग्यो: करुणा भण्डारी

Nepali women cricketer Karuna Bhandari
Nepali women cricketer Karuna Bhandari Source: Facebook

करुणा भण्डारी करिब एक दशक यता राष्ट्रिय महिला टोलीको महत्त्वपूर्ण खेलाडी रहँदै आएकी छन्। पहिलो अन्तर्राष्ट्रिय खेलमै ह्याट्रिक लिएका कारण उनी सुरुवाती दिन देखिनै निकै चर्चामा रहेकी छन्। यी दायाँ हाते स्पिनर पहिलो पटक कुनै टिमको नेतृत्व गर्दै छिन्। उनी नेपालमा पहिलो पटक हुन लागेको महिला क्रिकेट फ्र्यान्चाइज लिगका चार मध्ये एउटा टोलीको कप्तानको रूपमा चयन भएकी छन्। उनै भण्डारीसँग हामीले यस साता कुराकानी गरेका छौँ।

Published

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

करुणा भण्डारी करिब एक दशक यता राष्ट्रिय महिला टोलीको महत्त्वपूर्ण खेलाडी रहँदै आएकी छन्। पहिलो अन्तर्राष्ट्रिय खेलमै ह्याट्रिक लिएका कारण उनी सुरुवाती दिन देखिनै निकै चर्चामा रहेकी छन्। यी दायाँ हाते स्पिनर पहिलो पटक कुनै टिमको नेतृत्व गर्दै छिन्। उनी नेपालमा पहिलो पटक हुन लागेको महिला क्रिकेट फ्र्यान्चाइज लिगका चार मध्ये एउटा टोलीको कप्तानको रूपमा चयन भएकी छन्। उनै भण्डारीसँग हामीले यस साता कुराकानी गरेका छौँ।

उहाँसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now