Donald Trump elected 47th president of the United States Source: AP / Evan Vucci/AP/AAP
सन् २०२४ मा विश्वभर विभिन्न खाले घटना घटे। यद्यपि गाजामा जारी द्वन्द्व र यसका कारण ४० हजार प्यालेस्टिनी नागरिकले ज्यान गुमाएको तथ्याङ्कले संसारका सञ्चारमाध्यममा प्रमुख स्थान पायो। अमेरिकाको राजनीतिले पनि सञ्चार माध्यमहरूको ध्यान तानेको देखियो। सन् २०२४ भएका महत्त्वपूर्ण घटनाहरूलाई फर्केर हेरौँ।