भारतीय प्रधानमन्त्री मोदीको दोस्रो अस्ट्रेलिया भ्रमण हुँदै, इरानसँग सम्झौता वार्ता भइरहँदा खाडी मुलुकहरूलाई इजरायलसँगको सम्बन्ध सुधार्न अमेरिकी राष्ट्रपतिले आह्वान गरेको साथै मेक्सिकोद्वारा फिफा विश्वकपअघि इबोला प्रकोपको प्रतिक्रिया स्वरूप स्वास्थ्य जाँचसम्बन्धी उपायहरू लागू गरेको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Share





