Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कुराकानी: १८ वर्षमै सगरमाथाको चुचुरो चुमेकी सबैभन्दा कान्छी अस्ट्रेलियन बियन्का एड्लर

A young girl celebrates with her parents at Everest Base Camp surrounded by snow-covered mountains.

Teenager Bianca Adler reached the summit alongside two Nepali guides after months of training and acclimatisation in harsh alpine conditions. Credit: Image: Supplied

मेलबर्नकी १८ वर्षीया बियन्का एड्लरले सगरमाथाको शिखरमा पुग्ने सबैभन्दा कम उमेरकी अस्ट्रेलियन बन्दै इतिहास रचेकी छिन्। दोस्रो प्रयासमा दुई नेपाली गाइडको साथमा उनले ८,८४९ मिटर अग्लो शिखर सफलतापूर्वक आरोहण गरेकी हुन्। आरोहणका चुनौतीदेखि शिखरमा पुगेको अनुभवसम्मबारे एड्लरसँग एसबीएस नेपालीले गरेको विशेष कुराकानी सुन्नुहोस्।

Published

Updated

By Abhas Parajuli

Presented by Biwa Kwan

Source: SBS

Share this with family and friends

मेलबर्नकी १८ वर्षीया बियन्का एड्लरले सगरमाथाको शिखरमा पुग्ने सबैभन्दा कम उमेरकी अस्ट्रेलियन बन्दै इतिहास रचेकी छिन्। दोस्रो प्रयासमा दुई नेपाली गाइडको साथमा उनले ८,८४९ मिटर अग्लो शिखर सफलतापूर्वक आरोहण गरेकी हुन्। आरोहणका चुनौतीदेखि शिखरमा पुगेको अनुभवसम्मबारे एड्लरसँग एसबीएस नेपालीले गरेको विशेष कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now