Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

वन नेसनको बढ्दो समर्थनका बीच स्वतन्त्र सांसदहरू नयाँ पार्टी बनाउन छलफलमा

ZALI STEGGALL PRESSER

Independent member for Warringah Zali Stegall and Independent member for Wentworth Allegra Spender speak to the media during a press conference at Parliament House in Canberra, Monday, May 25, 2026. Source: AAP / LUKAS COCH/AAPIMAGE

‘टिल’ भनेर पनि चिनिने अस्ट्रेलियाका स्वतन्त्र सांसदहरू नयाँ राजनीतिक दल गठन गर्ने सम्भावनाबारे छलफलमा रहेका छन्। मुख्य राजनीतिक दलहरूप्रति बढ्दो अविश्वास र वन नेसनका लागि बढेको समर्थनलाई ध्यानमा राख्दै, केही स्वतन्त्र सांसदहरूले अस्ट्रेलियालाई अझ विवेकशील प्रतिपक्ष आवश्यक रहेको बताएका छन्। थप रिपोर्टमा सुन्नुहोस्।

Published

By Sydney Lang

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

‘टिल’ भनेर पनि चिनिने अस्ट्रेलियाका स्वतन्त्र सांसदहरू नयाँ राजनीतिक दल गठन गर्ने सम्भावनाबारे छलफलमा रहेका छन्। मुख्य राजनीतिक दलहरूप्रति बढ्दो अविश्वास र वन नेसनका लागि बढेको समर्थनलाई ध्यानमा राख्दै, केही स्वतन्त्र सांसदहरूले अस्ट्रेलियालाई अझ विवेकशील प्रतिपक्ष आवश्यक रहेको बताएका छन्। थप रिपोर्टमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now