SKIP TO MAIN CONTENT

वन नेसनको नक्कल? जवाफी बजेटमा ह्यान्सनका एजेन्डा अपनाएको विपक्षीमाथि आरोप

Coalition leader Angus Taylor has delivered his first budget reply, Pauline Hanson's anti-immigrant One Nation accuses the opposition of copying their policies.
As coalition leader Angus Taylor delivers his first budget reply, Pauline Hanson’s anti-immigration One Nation party has accused the opposition of copying its policies. Credit: AAP Image/Mick Tsikas

गठबन्धनका नेता एङ्गस टेलरले आफ्नो पहिलो जवाफी बजेट भाषणमा आप्रवासनको स्विकार्ने स्तरमा कडाइ गर्ने र गैर-नागरिकलाई सामाजिक सुरक्षा भुक्तानीमा पहुँच रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आलोचकहरूले गठबन्धनले अस्ट्रेलियाको आर्थिक समस्याका लागि आप्रवासीलाई दोष लगाइरहेको बताएका छन् भने पोलिन ह्यान्सन नेतृत्वको आप्रवासन विरोधी वन नेसन पार्टीले विपक्षीले आफ्ना नीतिहरूको नक्कल गरेको आरोप लगाएको छ।

Published

By Sydney Lang, Sunita Pokharel

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

गठबन्धनका नेता एङ्गस टेलरले आफ्नो पहिलो जवाफी बजेट भाषणमा आप्रवासनको स्विकार्ने स्तरमा कडाइ गर्ने र गैर-नागरिकलाई सामाजिक सुरक्षा भुक्तानीमा पहुँच रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आलोचकहरूले गठबन्धनले अस्ट्रेलियाको आर्थिक समस्याका लागि आप्रवासीलाई दोष लगाइरहेको बताएका छन् भने पोलिन ह्यान्सन नेतृत्वको आप्रवासन विरोधी वन नेसन पार्टीले विपक्षीले आफ्ना नीतिहरूको नक्कल गरेको आरोप लगाएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now