SKIP TO MAIN CONTENT

मेलबर्नका नेपालीलाई २५ वर्षदेखि मैदान भित्र र बाहिरबाट जोड्ने प्रयासमा रहेको यती फुटबल क्लब

Yeti FC Sajjan Sharma
Sajjan Sharma (R) is the president of Yeti FC, which is celebrating its 25th anniversary this year. Credit: Supplied/Sajjan Sharma

मेलबर्नमा स्थापना भएको यती फुटबल क्लबको यो रजत जयन्ती वर्ष हो। सन् २००१ मा स्थापना भएसँगै आफूहरूले फुटबल बाहेक पनि, विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दे आएको, क्लबका अध्यक्ष सज्जन शर्माले एसबीएस नेपालीलाई बताएका छन्। २५ वर्ष अगि सुरु भएको उक्त क्लबको यात्राका क्रममा हासिल भएका उपलब्धि एवं सामना गर्नुपरेका चुनौतीहरू लगायतका विषयमा शर्मासँगको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Presented by Sushil Chalise

Source: SBS

Skip to podcast episode content

मेलबर्नमा स्थापना भएको यती फुटबल क्लबको यो रजत जयन्ती वर्ष हो। सन् २००१ मा स्थापना भएसँगै आफूहरूले फुटबल बाहेक पनि, विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दे आएको, क्लबका अध्यक्ष सज्जन शर्माले एसबीएस नेपालीलाई बताएका छन्। २५ वर्ष अगि सुरु भएको उक्त क्लबको यात्राका क्रममा हासिल भएका उपलब्धि एवं सामना गर्नुपरेका चुनौतीहरू लगायतका विषयमा शर्मासँगको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now