अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: नेपालको प्रदर्शन कस्तो होला?

Nepali National Cricket Team Undergo Fitness And Physical Test Ahead Of The Australian Top End T-20 Series

Members of the Nepali national cricket team undergo fitness and physical tests at the Sports Science and Research Centre and National High Performance Centre in Lalitpur, Nepal, on August 7, ahead of their departure for Australia for the Top End T20 Series. Source: NurPhoto / Subaas Shrestha/NurPhoto via Getty Images

आफ्नो पहिलो ‘टप एन्ड टी२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने छ। नेपालको प्रदर्शनीलाई लिएर कत्तिको उत्साहित हुनुहुन्छ भनेर नेप्लिज क्रिकेट एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष वसन्त खातीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Share

Recommended for you

Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: नेपालको प्रदर्शन कस्तो होला? | SBS Nepali