Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: नर्दन टेरिट्रीको नेपाली समुदाय उत्साहित

Nepali National Cricket Team Undergo Fitness And Physical Test Ahead Of The Australian Top End T-20 Series

Members of the Nepali national cricket team undergo fitness and physical tests at the Sports Science and Research Centre and National High Performance Centre in Lalitpur, Nepal, on August 7, ahead of their departure for Australia for the Top End T20 Series. Source: NurPhoto / Subaas Shrestha/NurPhoto via Getty Images

आफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने कार्यक्रम छ। यसै सन्दर्भमा नेपाली टोलीको स्वागतार्थ गत मङ्गलवार, अगस्ट १२ मा डार्विन विमानस्थल पुगेका समुदायका सदस्यहरू मध्येका एकजना, नेप्लिज क्रिकेट एसोसिएसन अफ नर्दन टेरिट्रीका अध्यक्ष, राजेश भुसालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

आफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने कार्यक्रम छ। यसै सन्दर्भमा नेपाली टोलीको स्वागतार्थ गत मङ्गलवार, अगस्ट १२ मा डार्विन विमानस्थल पुगेका समुदायका सदस्यहरू मध्येका एकजना, नेप्लिज क्रिकेट एसोसिएसन अफ नर्दन टेरिट्रीका अध्यक्ष, राजेश भुसालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now