अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रुसी समकक्षी भ्लादिमिर पुटिनसँग हुने भनिएको प्रत्यक्ष भेटवार्ताको पूर्वसन्ध्यामा एक चेतावनी जारी गरेका छन्। युक्रेनमा शान्ति बहाली गर्ने कार्य रोके “परिणामहरू गम्भीर” हुन सक्ने भनी ट्रम्पले पुटिनलाई चेतावनी दिएका हुन्। अलास्काको एक एयर फोर्स बेसमा स्थानीय समय अनुसार शुक्रवार, अगस्ट १५ मा उक्त बैठक आयोजना हुँदैछ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





