SKIP TO MAIN CONTENT

तीज र गौरा पर्वका लागि राज्य सरकारबाट अनुदान पाउने भिक्टोरियाका नेपाली सामुदायिक संस्थाहरू

Women dancing at a Teej celebration in Melbourne.
Women dancing at a Teej celebration in Melbourne. Credit: DBSV/SCreations

भिक्टोरिया सरकारले राज्यभर जुलाईदेखि सेप्टेम्बर भित्र हुन गइरहेका बहुसांस्कृतिक कार्यक्रमहरूका लागि भन्दै १११ वटा संस्थाहरूलाई कूल ७ लाख ८० हजार डलर आर्थिक अनुदान दिएको छ। मल्टिकल्चरल फेस्टिभल्स एन्ड इभेन्ट्स प्रोग्राम र रिजनल मल्टिकल्चरल फेस्टिभल्स एन्ड इभेन्ट्स फन्ड अन्तर्गत आठ वटा नेपाली सामुदायिक संस्थाहरू परेका छन्। यसै सन्दर्भमा एसबीएस नेपालीले क्र्यान्बर्न ज्ञानज्योति पाठशालाका अध्यक्ष प्रेम केसी, दिदी बहिनी समाज भिक्टोरियाकी अध्यक्ष रोशनी श्रेष्ठ, फार वेस्टर्न नेप्लिज सोसाइटी अफ भिक्टोरियाका अध्यक्ष दिप चन्द, मेल्टन नेप्लिज कम्युनिटीका सचिव नारायण दाहाल, जीलङ नेप्लिज एसोसिएसनका अध्यक्ष निरज कारन्जीत, ग्रेटर जीलङ नेप्लिज कम्युनिटीका अध्यक्ष सन्तोष पाण्डे र स्मार्ट हेल्थ ग्लोबल अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक मनोज खड्कासँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now