Coming Up Sun 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

कोभिड-१९ र फ्लुको खोप बिचको समयान्तर कति हुनु पर्छ?

Source: AAP and Dr Chandra Pokharel

अस्ट्रेलियाका प्रमुख दुई शहरहरू - सिड्नी तथा मेलबर्न लकडाउनमा रहँदै गर्दा कोरोनाभाइरस विरुद्धको खोप लगाउने मानिसहरूको सङ्ख्या दिन-दिनै बढोत्तरी भइरहेको छ। तर फ्लुको पनि मौसम आउँदै गर्दा भने यी दुई रोग विरुद्ध खोप लगाउँदा के-कस्ता कुराहरूको बिचार गर्नुपर्छ र कोभिड-१९ का खोपहरूको असरहरू बाहिर सुनिए जस्तै डरलाग्दो हो त भनेर हामीले अस्ट्रेलेसियन नेप्लिज मेडिकल एन्ड डेन्टल एसोसिएसनका अध्यक्ष डा चन्द्रदीपक पोखरेललाई सोधेका थियौँ।

डा पोखरेलसँगको हाम्रो कुराकानी सुन्नुहोस्: 
कोभिड-१९ र फ्लुको खोप बिचको समयान्तर कति हुनु पर्छ?
00:00 00:00
 हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्।   यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन।पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छन् - आफ्नो स्वास्थ्यबारे स्पष्ट सल्लाहको लागि डाक्टरलाई सम्पर्क गर्नुहोस्।


Coming up next

# TITLE RELEASED TIME MORE
कोभिड-१९ र फ्लुको खोप बिचको समयान्तर कति हुनु पर्छ? 11/08/2021 09:21 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार २१ अक्टोबर २०२१ 21/10/2021 14:28 ...
“भारतको प्रशिक्षक रिसाए भन्दैमा म र मेरो फुटबल टोलीमाथि अन्याय गर्न पाइँदैन”: अलमुताइरी 21/10/2021 03:03 ...
जलवायु नीतिका कारण सङ्घीय गठबन्धन सरकारमा देखिएको फाटो 21/10/2021 03:05 ...
अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको सन् २०२१ को दशैं कस्तो रह्यो त? 20/10/2021 05:48 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २० अक्टोबर २०२१ 20/10/2021 07:13 ...
अस्ट्रेलियामा कति प्रकारका ब्रिजिङ्ग भिसाहरू उपलब्ध छन्? 19/10/2021 08:43 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार १९ अक्टोबर २०२१ 19/10/2021 06:42 ...
"आफ्नो कथा-व्यथा आफैँले व्यक्त गर्न सक्नु पर्छ" 19/10/2021 07:02 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १८ अक्टोबर २०२१ 18/10/2021 05:57 ...
View More