Coming Up Sun 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

समस्यामा परेका भिक्टोरियाका सयौं नेपाली विद्यार्थीहरुका लागि येती फुटबल क्लबको सहयोग

Yeti Football Club in Melbourne has been providing food relief packages to international students impacted by COVID-19 Source: Yeti FC

सन् २०२० देखि कोरोनाभाइरसका कारण लागु गरिएको पटकपटकको लकडाउन पछि समस्यामा परेका ८०० भन्दा बढी नेपाली विद्यार्थीहरुलाई अहिलेसम्म खाद्य सहयोग प्रदान गरिसकेको मेलबर्न स्थित येती फुटबल क्लबका अध्यक्ष राज शर्मा बताउछन्।

कोरोनाभाइरस महामारीको सुरुवात पछि समस्यामा परेका आफ्ना क्लबका खेलाडीहरुलाई राहत सहयोग वितरण गर्दै सुरु भएको आफ्नो यो अभियानका साथ् भिक्टोरियामा रहेका अन्य नेपाली विद्यार्थीहरुलाई पनि सहयोग प्रदान गरिएको राज शर्माले एसबीएस नेपालीलाई बताए।

भिक्टोरिया सरकार, शरणार्थी संस्था र निजी व्यवसायहरुको सहयोगका साथ् दाल, चामल, तेल र चाउचाउ लगायतका आधारभूत खाद्य सामग्री वितरण गरिएको उनको भनाइ छ।

शर्मासँगको हाम्रो कुराकानी सुन्नुहोस्: 
समस्यामा परेका भिक्टोरियाका सयौं नेपाली विद्यार्थीहरुका लागि येती फुटबल क्लबको सहयोग
00:00 00:00
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।

 

 

Coming up next

# TITLE RELEASED TIME MORE
समस्यामा परेका भिक्टोरियाका सयौं नेपाली विद्यार्थीहरुका लागि येती फुटबल क्लबको सहयोग 26/07/2021 06:16 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीवार २८ अक्टोबर २०२१ 28/10/2021 14:00 ...
नेपाल: कानून विपरीत कदम चालेको भन्दै राजीनामा दिन प्रधानन्यायाधिसलाई चौतर्फी दबाब, न्यायपालिका सङ्कटमा 28/10/2021 03:05 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २७ अक्टोबर २०२१ 27/10/2021 05:33 ...
घर वा कार्यालय: मानिसहरूले आफ्नो कामको उत्कृष्ट प्रदर्शन कहाँ गर्छन्? 27/10/2021 05:24 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २६ अक्टोबर २०२१ 26/10/2021 08:06 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २५ अक्टोबर २०२१ 25/10/2021 06:53 ...
चिनिया राजदूतको कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने भनाइ विवादित र भीषण वर्षाले ठुलो जन धनको क्षति: गत ७ दिन नेपालमा 24/10/2021 04:52 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २४ अक्टोबर २०२१ 24/10/2021 11:39 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २२ अक्टोबर २०२१ 22/10/2021 05:25 ...
View More