SKIP TO MAIN CONTENT

अस्वीकारलाई जितेर पुरा गरेको प्रेरणाको बाइक यात्रा कसरी बन्यो अन्य महिलाहरूका लागि प्रेरणादायी?

सन् २०१९ मा मेलबर्न निवासी प्रेरणा मल्लले आफ्ना बुबा प्रेम मल्लसँगै नेपालको माथिल्लो मुस्ताङको दुर्गम हिमाली क्षेत्रमा मोटर साइकल चढेर एउटा उल्लेखनीय यात्रा सुरु गरेकी थिइन्। यी बुबा-छोरीको 'बाइक ट्रिप' मुस्ताङको चुनौतीपूर्ण सडकमा नेपाली महिलाले बाइक हाँकेर पुरा गरेको दुर्लभ यात्राको रूपमा पनि चिनिदा प्रेरणा यो यात्राबाट समाजमा महिलाहरूको प्रतिनिधित्व कति महत्वपूर्ण छ भन्ने बुझेको बताउँछिन्।

Resident Prerana Malla took a bike ride to the Upper Mustang, a remote Himalayan region of Nepal, with her father Prem Malla, in 2019.
Resident Prerana Malla took a bike ride to the Upper Mustang, a remote Himalayan region of Nepal, with her father Prem Malla, in 2019. Source: Supplied / Prerana Malla

1 min read

Published

Updated

By Shikha Basnet Khadka, Sunita Pokharel

Source: SBS



Skip to article content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now