पहिलो समलिङ्गी विवाह दर्ता गरेर चर्चा पाएको नेपालमा किन थप परिवर्तन खोजिँदै छ?

अघिल्लो वर्ष पहिलो समलिङ्गी विवाह दर्ता गरेर विश्वभर चर्चा पाएको नेपालमा एलजीबीटीआईक्यु प्लस समुदायका केही सदस्यहरूले भने थप परिवर्तन हुनु पर्ने विचार राखेका छन्।

From left to right: Payal, Pem, and Abhishek from the Nepali Queer Community Sydney expressed their excitement about their debut in the Mardi Gras parade, representing Nepal.

From left to right: Abhishek, Pem, and Payal from the Nepali Queer Community Sydney say they are excited to represent Nepal in the Mardi Gras Parade. Source: SBS / Sunita Pokharel

सिड्नीमा वार्षिक रूपमा आयोजना हुने मार्डी ग्रा मा नेपालको प्रतिनिधित्व पहिलो पटक गर्न लागेको नेपाली क्वेयर कम्युनिटी सिड्नीका सदस्यहरूले मानिसहरूले लैङ्गिक अल्पसङ्ख्यकहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको हेर्न चाहेको बताएका छन्।

उक्त समूहबाट पायल महतो, अभिषेक बानिया र पेम तामाङले एसबीएस नेपालीसँगको कुराकानीमा नेपालमा यस समुदायलाई लिएर रहेको बुझाइलाई बढाउन विद्यालय स्तरबाट नै शिक्षा दिइनु पर्ने भनाइ राखेका हुन्।


Share

1 min read

Published

By Sunita Pokharel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now