SKIP TO MAIN CONTENT

नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता: 'कानून नहुँदा अझै धेरै चुनौती छन्'

Nepal: Same-sex Marriage
Maya Gurung (L) and Surendra Pandey (R) pose for the photo after becoming the first couple in Nepal to receive an official same-sex marriage status. Credit: Abhishek Maharjan/Sipa USA/AAP Image

नेपालमा पहिलो पटक समलिङ्गी जोडीको विवाह दर्ता भए तापनि स्पष्ट कानून नहुँदा एलजीबीटीआइक्युप्लस समुदायमा अधिकार प्राप्तिका लागि थुप्रै चुनौतीहरू रहेको बताइन्छ। दोर्दी गाउँपालिका वडा नम्बर दुईको कार्यालयमा बुधवार, २९ नोभेम्बर २०२३ मा माया गुरुङ र सुरेन्द्र पाण्डे बीच भएको विवाह दर्ताले उत्साह थपिए तापनि कानून स्थापनाका लागि नेपाल सरकार गम्भीर हुनुपर्ने एलजीबीटीआइक्युप्लस समुदायको अधिकारका लागि काम गर्ने संस्था ब्लु डाइमन्ड साेसाइटी नेपालकी अध्यक्ष पिङ्की गुरुङले एसबीएस नेपालीलाई बताएकी छिन्। नेपालमा यौनिक अल्पसङ्ख्यक समुदायको सङ्घर्ष तथा चुनौतीका बारेमा गुरुङ र अस्ट्रेलियामा रहेका केही नेपाली भाषीहरूको विचार सहितको रिपोर्ट सुन्नुहोस्।

Published

Presented by Sapana Phuyal

Source: SBS

Skip to podcast episode content

नेपालमा पहिलो पटक समलिङ्गी जोडीको विवाह दर्ता भए तापनि स्पष्ट कानून नहुँदा एलजीबीटीआइक्युप्लस समुदायमा अधिकार प्राप्तिका लागि थुप्रै चुनौतीहरू रहेको बताइन्छ। दोर्दी गाउँपालिका वडा नम्बर दुईको कार्यालयमा बुधवार, २९ नोभेम्बर २०२३ मा माया गुरुङ र सुरेन्द्र पाण्डे बीच भएको विवाह दर्ताले उत्साह थपिए तापनि कानून स्थापनाका लागि नेपाल सरकार गम्भीर हुनुपर्ने एलजीबीटीआइक्युप्लस समुदायको अधिकारका लागि काम गर्ने संस्था ब्लु डाइमन्ड साेसाइटी नेपालकी अध्यक्ष पिङ्की गुरुङले एसबीएस नेपालीलाई बताएकी छिन्। नेपालमा यौनिक अल्पसङ्ख्यक समुदायको सङ्घर्ष तथा चुनौतीका बारेमा गुरुङ र अस्ट्रेलियामा रहेका केही नेपाली भाषीहरूको विचार सहितको रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ  थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now