SKIP TO MAIN CONTENT

'नेपाली समुदायमा पनि जनचेतना बढ्दै छ': सिड्नीको वर्ल्ड प्राइड मार्च

20230305_Pride_March_Sydney_Harbour_Bridge_Ashley_Mar-9168 (1).jpg
Sydney WorldPride 2023 march at Harbour Bridge on 5 March. Credit: Ashley Mar

यस वर्ष सिड्नीले आफ्नो पहिलो वर्ल्डप्राइड मार्च सम्पन्न गरेको छ। मार्च ५ तारिख आइतबारको दिन सिड्नीको चर्चित हार्बर ब्रिजबाट हाइड पार्कसम्म ५०,००० जना भन्दा मानिसहरूले, सप्तरङ्गी पोसाकहरूमा सजिँदै, एलजीबीटीआइक्यु प्लस समुदायको पहिचान र समानताको सन्देशका साथ परेड गरेका थिए।

Published

Updated

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

यस वर्ष सिड्नीले आफ्नो पहिलो वर्ल्डप्राइड मार्च सम्पन्न गरेको छ। मार्च ५ तारिख आइतबारको दिन सिड्नीको चर्चित हार्बर ब्रिजबाट हाइड पार्कसम्म ५०,००० जना भन्दा मानिसहरूले, सप्तरङ्गी पोसाकहरूमा सजिँदै, एलजीबीटीआइक्यु प्लस समुदायको पहिचान र समानताको सन्देशका साथ परेड गरेका थिए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now