People participate in the 45th annual Gay and Lesbian Mardi Gras parade on Oxford Street in Sydney, Saturday, February 25, 2023. Source: AAP / STEVEN SAPHORE/AAPIMAGE NO ARCHIVING
सन् २०२३ फेब्रुअरी २५ तारिखको रातमा विश्वको सबैभन्दा ठूलो मानिएको सिड्नीको मार्डी ग्रा प्रदर्शनीमा १२,५०० भन्दा बढी सहभागीहरू उपस्थित थिए। कोभिड पछि अक्सफर्ड स्ट्रीटमा पहिलो पटक भएको थियो। सधैँ झैँ, यसले सामुदायिकता र स्वीकृतिको सन्देशसँगै सबै किसिमका यौन झुकाव र संस्कृतिका मानिसहरूलाई एक साथ ल्याएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।