SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: ‘रोड ट्रिप’ जानु अघि तपाईँले जान्नुपर्ने कुराहरू

Young Family Enjoying Outdoor Meal in Sunlit Minivan
What should you consider before you head off on your road trip? Credit: AzmanL/Getty Images

अस्ट्रेलियाको बारेमा बुझ्नको लागि राम्रो तरिका भनेको रोड ट्रिप गर्नु हो। फराकिला खुला क्षेत्रहरू, गाउँका बेकरीका पाईहरू, बाटोमा देखिने अनौठा जनावरहरू र देशको सुन्दरताको आनन्द लिन सक्ने यो यात्राले अझै विशेष बनाउँछ। तर यदि तपाईँले अरू देशमा सडक यात्रा गरिसक्नुभएको छ भने पनि, अस्ट्रेलियामा त्यसभन्दा फरक खालका चुनौतीहरू भेटिन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी यात्रालाई रमाइलो अनि स्मरणीय बनाउन यात्रा सुरु गर्नु अगिका आवश्यक तयारी, सुरक्षित रहने उपाय के के हुन त भन्ने बारेमा केही महत्त्वपूर्ण जानकारीहरूका बारेमा चर्चा गर्दै छौँ।

Published

Updated

By Audrey Bourget

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको बारेमा बुझ्नको लागि राम्रो तरिका भनेको रोड ट्रिप गर्नु हो। फराकिला खुला क्षेत्रहरू, गाउँका बेकरीका पाईहरू, बाटोमा देखिने अनौठा जनावरहरू र देशको सुन्दरताको आनन्द लिन सक्ने यो यात्राले अझै विशेष बनाउँछ। तर यदि तपाईँले अरू देशमा सडक यात्रा गरिसक्नुभएको छ भने पनि, अस्ट्रेलियामा त्यसभन्दा फरक खालका चुनौतीहरू भेटिन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी यात्रालाई रमाइलो अनि स्मरणीय बनाउन यात्रा सुरु गर्नु अगिका आवश्यक तयारी, सुरक्षित रहने उपाय के के हुन त भन्ने बारेमा केही महत्त्वपूर्ण जानकारीहरूका बारेमा चर्चा गर्दै छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now