Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा डुबेर फेरी एक नेपालीको मृत्युको खबरसँगै जल सुरक्षामा ध्यान दिन आग्रह

DAILY LIFE SYDNEY

Representative image. Beachgoers at a beach in NSW. Source: AAP / STEVEN SAPHORE/AAPIMAGE

गत सोमवार, नेपाली नयाँ वर्षको दिन, उत्तरी न्यु साउथ वेल्समा रहेको न्युकासलस्थित जेनिथ बीचमा डुबेर एक २४ वर्षीय नेपाली युवकको मृत्यु भएको थियो भने अर्का एक युवकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो। घटनापछि, एसबीएस नेपालीसँग कुरा गर्दै सर्फ लाइफ सेभिङ्ग एनएसडब्लुका स्टेट ड्युटी अफिसर ग्लेन डङ्क्लीले पानी नजिक जाँदा ध्यान दिन मानिसहरूलाई आग्रह गरेका छन्। डङ्क्ली, गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल तथा मृतकका एकजना आफन्तसँग हामीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

गत सोमवार, नेपाली नयाँ वर्षको दिन, उत्तरी न्यु साउथ वेल्समा रहेको न्युकासलस्थित जेनिथ बीचमा डुबेर एक २४ वर्षीय नेपाली युवकको मृत्यु भएको थियो भने अर्का एक युवकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो। घटनापछि, एसबीएस नेपालीसँग कुरा गर्दै सर्फ लाइफ सेभिङ्ग एनएसडब्लुका स्टेट ड्युटी अफिसर ग्लेन डङ्क्लीले पानी नजिक जाँदा ध्यान दिन मानिसहरूलाई आग्रह गरेका छन्। डङ्क्ली, गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल तथा मृतकका एकजना आफन्तसँग हामीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन्।

तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धी सहायता चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्था ००० मा फोन गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।

इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now