SKIP TO MAIN CONTENT

‘आफ्नै कन्टेन्ट बनाऊ न, यार!’: नेपाली फोटो पत्रकारहरूको गुनासो, आफ्नो कामको अनधिकृत प्रयोग

(L-R) Nepali photojournalists Skanda Gautam, Barsha Shah and Umesh Basnet.
(L-R) Nepali photojournalists Skanda Gautam, Barsha Shah and Umesh Basnet. Credit: Photos by (L-R) Laxmi Prasad Ngakhusi, Laxmi Dhimal, Utsav Basnet

सोसल मिडियाको प्रयोग बढ्दै जाँदा डिजिटल सिर्जनाहरूको अनधिकृत प्रयोगको समस्या नेपालमा पनि बढिरहेको छ। योसँगै फोटो पत्रकार लगायतका स्रष्टाहरू यसको मारमा परिरहेका छन्। बारम्बार आफ्नो कामको चोरी हुने गरेको गुनासो उनीहरू रहेको छ र जेन जी आन्दोलनका क्रममा यो कुरालाई सोसल मिडियाबाट नै फोटो पत्रकार स्कन्द गौतम लगायत केहीले फेरी उठाएका थिए। यसरी नै आफूहरूको काम बिना पूर्व जानकारी वा स्वीकृति तोडमोड गरेर वा उपयुक्त क्रेडिट नै नदिई प्रयोग भएको अनुभव वर्षा शाह तथा उमेश बस्नेतको पनि छ। गौतम, शाह र बस्नेतसँग यसै सन्दर्भमा हाम्रा नेपाल संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Girish Subedi

Source: SBS

Skip to podcast episode content

सोसल मिडियाको प्रयोग बढ्दै जाँदा डिजिटल सिर्जनाहरूको अनधिकृत प्रयोगको समस्या नेपालमा पनि बढिरहेको छ। योसँगै फोटो पत्रकार लगायतका स्रष्टाहरू यसको मारमा परिरहेका छन्। बारम्बार आफ्नो कामको चोरी हुने गरेको गुनासो उनीहरू रहेको छ र जेन जी आन्दोलनका क्रममा यो कुरालाई सोसल मिडियाबाट नै फोटो पत्रकार स्कन्द गौतम लगायत केहीले फेरी उठाएका थिए। यसरी नै आफूहरूको काम बिना पूर्व जानकारी वा स्वीकृति तोडमोड गरेर वा उपयुक्त क्रेडिट नै नदिई प्रयोग भएको अनुभव वर्षा शाह तथा उमेश बस्नेतको पनि छ। गौतम, शाह र बस्नेतसँग यसै सन्दर्भमा हाम्रा नेपाल संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now