एनआरएनए अस्ट्रेलिया चुनावमा अध्यक्ष पदका तेस्रा उम्मेदवारका बाचा

sanjeev dhakal.jpg

Sanzeev Gorkhali Dhakal from Darwin is contesting for president of NRNA Australia. Credit: Facebook/Supplied

शनिवार, २६ जुलाईका लागि तय भएको गैर-आवासीय सङ्घ अस्ट्रेलियाको चुनावमा अध्यक्ष पदका लागि यस पटक तीन जनाको उम्मेदवारी परेको छ। क्वीन्सल्यान्डबाट सन्तोष कुँवर, पर्थबाट भैरव ढकाल र डार्विनबाट सञ्जीव गोर्खाली ढकालले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। पोडकास्टको यो अङ्कमा सञ्जीव ढकालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। सन्तोष कुवर र भैरव ढकालसँगको कुराकानी पोडकास्ट तथा हाम्रो वेबसाइट https://sbs.com.au/nepali मा पहिले नै प्रकाशित भैसकेको छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now