SKIP TO MAIN CONTENT

गाई जात्रा: ‘जीवन प्रतिबिम्बित गर्ने संस्कृति’

Cultural expert Tejeshwar Babu Gwanga (R) spoke to SBS Nepali about the cultural significance of Gai Jatra.
Cultural expert Tejeshwar Babu Gwanga (R) spoke to SBS Nepali about the cultural significance of Gai Jatra. Credit: (L) AAP/Sipa USA/SOPA Images/Bivas Shrestha, (R) SBS Nepali/Prayas Dulal

आज आइतवार, अगस्ट १० मा यो वर्षको गाई जात्रा परेको छ र समयसँगै यो चाड मनाउने तरिकामा परिवर्तन आएको एकजना नेपाली संस्कृतिविद्ले एसबीएस नेपालीलाई बताएका छन्। तेजेश्वरबाबु ग्वंग:सँग नेपाल भाषा अर्थात् नेवारी 'सा पारु' भनिने गाई जात्राको इतिहास र सांस्कृतिक महत्त्वबारे नेपाल संवाददाता प्रयास दुलालले गत साल गरेको कुराकानी सुन्नुहोस्। यो कुराकानी पहिलो पटक सन् २०२४ को अगस्ट २१ मा प्रकाशित भएको थियो।

Published

Updated

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

आज आइतवार, अगस्ट १० मा यो वर्षको गाई जात्रा परेको छ र समयसँगै यो चाड मनाउने तरिकामा परिवर्तन आएको एकजना नेपाली संस्कृतिविद्ले एसबीएस नेपालीलाई बताएका छन्। तेजेश्वरबाबु ग्वंग:सँग नेपाल भाषा अर्थात् नेवारी 'सा पारु' भनिने गाई जात्राको इतिहास र सांस्कृतिक महत्त्वबारे नेपाल संवाददाता प्रयास दुलालले गत साल गरेको कुराकानी सुन्नुहोस्। यो कुराकानी पहिलो पटक सन् २०२४ को अगस्ट २१ मा प्रकाशित भएको थियो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now