‘दशैंको पैसा इन्भेस्ट गर्छु!’ भन्छन् मेलबर्नका बालबालिका

Children at SBS Melbourne Studios on Wednesday, 1 October 2025.

Children shared about their Dashain experience, speaking at SBS Melbourne Studios on Wednesday, 1 October 2025. Credit: SBS Nepali

पोडकास्टमा आज हामी अस्ट्रेलियाका दोस्रो पुस्तासँग दशैंको बारेमा कुराकानी गर्दै छौँ। हालै एसबीएसको मेलबर्न स्टुडियोमा हामीले नेपालीभाषी बालबालिकाहरूसँग दशैंको सबैभन्दा मनपर्ने पक्ष र उनीहरूले कसरी चाडबाडको बारेमा सिक्दै छन् लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now