Kathmandu-based businessman Dev Kumar Khadgi shares the challenges of preserving the tradition of kite flying. Source: SBS / Prayas Dulal
चङ्गा उडाउनु दशैंको रमाइलो पक्षहरू मध्ये एक हो। सिजनल व्यापार अन्तर्गत पर्ने चङ्गा व्यवसाय दशैं भन्दा बाहेकको समयमा कसरी चल्छ त? यो लगायत पछिल्ला वर्षहरूमा चङ्गा को माग र समयसँगै चङ्गा उडाउने परम्परालाई जोगाउने चुनौतीहरू बारे लामो समयदेखि चङ्गा बेच्दै आएका काठमाडौँ स्थित एक व्यवसायी देव कुमार खड्गीसँग नेपाल सम्वाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुनौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।