SKIP TO MAIN CONTENT

नेपाली कि अस्ट्रेलियन चाड मन पर्छ?

Shabdamala students are waiting for their turn to perform at a Dashain event.
Shabdamala students are waiting for their turn to perform at a Dashain event. Source: SBS / Sunita Pokharel

अस्ट्रेलियामा हुर्कँदै गरेका बालबालिकाहरूले नेपाली भाषा, संस्कृति र चाड पर्वहरूलाई चिनाउने कार्यमा लागेको शब्दमाला नेपाली भाषा विद्यालयका विद्यार्थी दशैं सम्बन्धी एक कार्यक्रममा सहभागी हुने क्रममा भेटिए। र एसबीएस नेपालीसँग कुरा गर्दै उनीहरूले दशैं बारे आफूले बुझेको कुरा, यस चाडको सबैभन्दा मन पर्ने पक्ष साथै अस्ट्रेलियन र नेपाली चाड रोज्नु परेमा कुन बढी मन पर्छ भन्ने बारे बताएका छन्।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा हुर्कँदै गरेका बालबालिकाहरूले नेपाली भाषा, संस्कृति र चाड पर्वहरूलाई चिनाउने कार्यमा लागेको शब्दमाला नेपाली भाषा विद्यालयका विद्यार्थी दशैं सम्बन्धी एक कार्यक्रममा सहभागी हुने क्रममा भेटिए। र एसबीएस नेपालीसँग कुरा गर्दै उनीहरूले दशैं बारे आफूले बुझेको कुरा, यस चाडको सबैभन्दा मन पर्ने पक्ष साथै अस्ट्रेलियन र नेपाली चाड रोज्नु परेमा कुन बढी मन पर्छ भन्ने बारे बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now