सामाजिक, भौगोलिक र धार्मिक मूल्य मान्यता बोकेका वर्षै भरि एक पछि अर्को गर्दै आउने चाडपर्वहरू नेपालको संस्कृतिको एक अभिन्न पाटो हो। तर अस्ट्रेलियामा रहेर यस्ता चाडपर्वलाई अक्षरस: पालना गर्न कत्तिको सम्भव छ साथै अस्ट्रेलियामा हुर्कँदै गरेका नयाँ पुस्तालाई यस्ता संस्कृति हस्तान्तरण गर्न सकिएला ? एक विशेष रिपोर्ट।
मुख्य विषयहरू
- नेपालमा मनाइने चाडपर्वहरूले विज्ञान, सामाजिक परिवेश र वातावरणसँग नजिकको सम्बन्ध राख्दछ
- केही चाडपर्वले महिलाहरूलाई तल्लो स्थानमा राख्नुका साथै समाजमा विभेद ल्याउने किसिमका छन्
- अस्ट्रेलियाका बालबालिकालाई नेपाली भाषा कक्षाहरूमा नेपाली चाडपर्व र संस्कृतिबारे पनि जानकारी दिइन्छ
Share





