Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

आयु द्रोण सुते... दशैंको टीका लगाउँदा पढ्ने मन्त्र आउँछ?

Members of the Nepali community gathered at a Dashain event in Sydney.

Members of the Nepali community gathered at a Dashain event in Sydney. Source: SBS / Sunita Pokharel

दशैँमा आफू भन्दा ठुला व्यक्तिले टीका र जमरा लगाएर दिने आशीर्वादको छुट्टै महत्त्व हुने गर्छ। संस्कृत भाषामा रहेको श्लोकमा हिन्दु धार्मिक ग्रन्थमा रहेका पात्रहरूको उदाहरण दिदै उनीहरूका उत्कृष्ट गुणहरू आउन भनेर आशिष् दिइन्छ। तर परम्परागत रूपमा यो मन्त्र पनि महिला र पुरुषका लागि भिन्न-भिन्न रहेका छन्। अब अस्ट्रेलियामा रहेका केही नेपालीलाई दशैं भन्दा के कुरा याद आउँछ र उनीहरूलाई यो मन्त्र चाहिँ याद छ कि छैन भन्ने बारे सुनौँ।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

दशैँमा आफू भन्दा ठुला व्यक्तिले टीका र जमरा लगाएर दिने आशीर्वादको छुट्टै महत्त्व हुने गर्छ। संस्कृत भाषामा रहेको श्लोकमा हिन्दु धार्मिक ग्रन्थमा रहेका पात्रहरूको उदाहरण दिदै उनीहरूका उत्कृष्ट गुणहरू आउन भनेर आशिष् दिइन्छ। तर परम्परागत रूपमा यो मन्त्र पनि महिला र पुरुषका लागि भिन्न-भिन्न रहेका छन्। अब अस्ट्रेलियामा रहेका केही नेपालीलाई दशैं भन्दा के कुरा याद आउँछ र उनीहरूलाई यो मन्त्र चाहिँ याद छ कि छैन भन्ने बारे सुनौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now