Federation of Nepalese Community Associations of Australia (FeNCAA) president Bom Yonzon (L) and Non-Resident Nepali Association (NRNA) Australia (R) national treasurer Arjun Gautam spoke to SBS Nepali about the organisations' plans for aiding Nepal's flood recovery. Credit: (L-R) Facebook/Federation of Nepalese Community Associations of Australia Incorporated, Getty Images/AFP/Prabin Ranabhat, Facebook/Arjun Gautam
अस्ट्रेलियाका दुई प्रमुख नेपाली साम्दायिक संस्था, नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का) र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाले नेपालको लागि तत्कालीन सहयोगको माग गर्दै संयुक्त रूपमा अस्ट्रेलिया सरकारलाई आग्रह गरेका छन्। दुई संस्थाले बुधबार, दुई अक्टोबरमा प्रधानमन्त्री एन्थोनी आल्बनिजीलाई पठाएको उक्त पत्रको प्रतिक्रिया तथा त्यसमा उल्लेखित मुख्य विषयबारे फेन्काका अध्यक्ष बम योञ्जन र एनआरएनए अस्ट्रेलियाका राष्ट्रिय ट्रेजजर अर्जुन गौतमले बिहीवार एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ताहरू स्वयम्का हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।