Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'बाढीले यत्रो क्षति भएको छ, अलिअलि सरकारले नि हेर्दिनु पर्‍यो'

Residents in Kathmandu say government support would be helpful following the floods aftermath.

Residents in Kathmandu say government support would be helpful following the floods aftermath. Credit: SBS Nepali / Prayas Dulal

बिहीबार, २६ सेप्टेम्बरदेखि केही दिनका लागि परेको निरन्तर वर्षासँगैको बाढी र पहिरोमा परी २०० भन्दा बढीको मृत्यु नेपाल प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा के-कस्ता क्षति पुगेका छन् र बासिन्दाहरूले सरकारी तहबाट केही सहयोग पाएका छन् कि छैनन्? यी विषयमा राजधानी काठमाण्डूका केही बासिन्दाहरूसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Share this with family and friends

बिहीबार, २६ सेप्टेम्बरदेखि केही दिनका लागि परेको निरन्तर वर्षासँगैको बाढी र पहिरोमा परी २०० भन्दा बढीको मृत्यु नेपाल प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा के-कस्ता क्षति पुगेका छन् र बासिन्दाहरूले सरकारी तहबाट केही सहयोग पाएका छन् कि छैनन्? यी विषयमा राजधानी काठमाण्डूका केही बासिन्दाहरूसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्। 

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now