हरेक वर्ष झैँ यसपालि पनि अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरूले दशैंलाई स्वागत गरेका छन्। नेपालमै मनाएको जस्तो नभए तापनि साथीभाइ र आफन्तजनसँग भेटघाट गर्दै, रमाइलो गरेर मनाउने समुदायका केही सदस्यहरूले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





