मेलबर्नका केही ‘डे केयर’ सेन्टरहरूमा काम गर्ने एक २६ वर्षीय पुरुषले, शहरको पश्चिममा पर्ने पोइन्ट कुकस्थित एक बाल स्याहार केन्द्रमा भर्ती भएका बालबालिका माथि यौन दुर्व्यवहार गरेको भन्दै पक्राउ परेपछि, सुरक्षा मापदण्ड पुरा नगर्ने ‘चाइल्ड केयर‘ सेन्टरहरूले पाउने आर्थिक अनुदान कटौती गर्ने सङ्घीय सरकारले चेतावनी दिएको छ भने, भिक्टोरियाको सरकारले तत्काल सुधारका कदमहरू चालेको बताएको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:
- लाइफलाइन: १३ ११ १४
- बियन्ड ब्लु: १३०० २२ ४६३६
- सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
- पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्था ००० मा फोन गर्नुहोस्।
Share





