SKIP TO MAIN CONTENT

जुलाई १ बाट लागू भएका अस्ट्रेलियन भिसा सम्बन्धी नयाँ व्यवस्थाहरू

sambhu visa.jpg
Migration agent Shambhu Kandel (R) explains the new changes to Australian visas, effective from Tuesday, 1 July 2025. Credit: SBS/SBS Nepali

नयाँ आर्थिक वर्ष सुरूभएसँगै जुलाई १ बाट अस्ट्रेलियन भिसा सम्बन्धी केही नियमहरू फेरबदल भएका छन्। विद्यार्थी भिसा आवेदन दिँदाको सेवा शुल्क वृद्धिदेखि सङ्घीय र राज्य सरकारले पढेकै विषयमा काम गरेकाहरूलाई प्राथमिकता दिनेसम्म लगायतका भिसा सम्बन्धी परिवर्तित नीतिहरूका बारेमा अध्यागमन एजेन्ट शम्भु कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

नयाँ आर्थिक वर्ष सुरूभएसँगै जुलाई १ बाट अस्ट्रेलियन भिसा सम्बन्धी केही नियमहरू फेरबदल भएका छन्। विद्यार्थी भिसा आवेदन दिँदाको सेवा शुल्क वृद्धिदेखि सङ्घीय र राज्य सरकारले पढेकै विषयमा काम गरेकाहरूलाई प्राथमिकता दिनेसम्म लगायतका भिसा सम्बन्धी परिवर्तित नीतिहरूका बारेमा अध्यागमन एजेन्ट शम्भु कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो अध्यागमन एजेन्टलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now