SKIP TO MAIN CONTENT

जुलाई एकदेखि अस्ट्रेलियामा न्यूनतम ज्याला बढ्ने - तपाईँले कति पाउनुहुन्छ?

Two teenagers operating an espresso machine.
Representative image. The pay rise decision impacts roughly three million workers on award wages. Source: Getty, iStockphoto / Standret

अस्ट्रेलियामा न्यूनतम तलबमा काम गर्ने करिब ३० लाख कामदारहरूको तलब बढ्ने भएको छ। फेयर वर्क कमिसनले आउँदो जुलाई १ देखि लागु हुने गरी न्यूनतम तलब ३.५ प्रतिशतले बढाउने निर्णय गरेको हो। न्यूनतम तलब घण्टाको २४ डलर १० सेन्ट रहँदै आएकोमा जुलाई एक देखि २४ डलर ९५ सेन्ट पुग्ने छ।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा न्यूनतम तलबमा काम गर्ने करिब ३० लाख कामदारहरूको तलब बढ्ने भएको छ। फेयर वर्क कमिसनले आउँदो जुलाई १ देखि लागु हुने गरी न्यूनतम तलब ३.५ प्रतिशतले बढाउने निर्णय गरेको हो। न्यूनतम तलब घण्टाको २४ डलर १० सेन्ट रहँदै आएकोमा जुलाई एक देखि २४ डलर ९५ सेन्ट पुग्ने छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now