हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
Nepal's Finance Minister Bishnu Prasad Paudel (C) announced the national budget for the upcoming fiscal year on Thursday, 29 May 2025. Credit: X / MOF Nepal
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ। अध्यागमन प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन ‘अनलाइन पेमेन्ट’ र भिसा व्यवस्था लागु गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
Share