Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

प्राकृतिक प्रकोपका कारण अस्ट्रेलियालाई दुई अर्ब डलरभन्दा बढीको आर्थिक भार

NSW FLOODS

Local businesses cleaning up after flooding in Taree, New South Wales, Saturday, May 24, 2025. (AAP Image/Adam Oswell) NO ARCHIVING Source: AAP / ADAM OSWELL/AAPIMAGE

अस्ट्रेलियामा पछिल्लो समय आएका बाढी, आधि र चक्र वात जस्ता प्राकृतिक प्रकोपका कारण सरकारलाई ठुलो आर्थिक भार परेको बताइएको छ। ट्रेजरीले सार्वजनिक गरेको पछिल्लो विश्लेषणका अनुसार न्यु साउथ वेल्स र क्वीन्सल्यान्डमा पछिल्ला केही महिनामा आएका एल्फ्रेड चक्रवात, वर्षा र बाढीले सरकारी अर्थतन्त्रमा २.२ अर्ब अस्ट्रेलियन डलरको घाटा पुर्‍याएको छ।

Published

By Wing Kuang

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा पछिल्लो समय आएका बाढी, आधि र चक्र वात जस्ता प्राकृतिक प्रकोपका कारण सरकारलाई ठुलो आर्थिक भार परेको बताइएको छ। ट्रेजरीले सार्वजनिक गरेको पछिल्लो विश्लेषणका अनुसार न्यु साउथ वेल्स र क्वीन्सल्यान्डमा पछिल्ला केही महिनामा आएका एल्फ्रेड चक्रवात, वर्षा र बाढीले सरकारी अर्थतन्त्रमा २.२ अर्ब अस्ट्रेलियन डलरको घाटा पुर्‍याएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now