एसबीएस नेपाली आर्थिक कुराकानी: नयाँ आर्थिक वर्षमा अस्ट्रेलियाको घरजग्गा बजार कस्तो रहला?

The Melbourne skyline and rooftops of buildings are seen in Melbourne, Wednesday, April 16, 2025. (AAP Image/James Ross) NO ARCHIVING

The Melbourne skyline and rooftops of buildings are seen in Melbourne. Source: AAP / JAMES ROSS/AAPIMAGE

मासिक आर्थिक कुराकानीको यो अङ्कमा हामीले एक जुलाईदेखि सुरु हुने नयाँ आर्थिक सालमा अस्ट्रेलियाको घरजग्गा बजार, घर किन्नेहरूका लागि सुझाव र ब्याज दरको उतार-चढाव लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

कुराकानीका मुख्य विषयहरू:

  • आर्थिक वर्ष २०२४-२५ मा घरजग्गा बजारको प्रदर्शनी कस्तो रह्यो र २०२५-२६ मा कस्तो रहला?
  • नयाँ आर्थिक वर्ष सन् २०२५-२५ मा घर किन्न चाहनेहरूले के-के कुरामा ध्यान दिनु पर्छ?
  • के जुलाई महिनामा रिजर्भ ब्याङ्कले ब्याज दर फेरि घटाउला?
  • नेपाली समुदायहरूको प्राथमिकतामा कुन सबर्बहरू परेका छन्?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकएक्स (पहिले ट्विटर भनिने)इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now