Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'साधना, सीप र कर्म’: किशोर पहाडीको आधा शताब्दी लामो साहित्यिक यात्रा

Litterateur Kishore Pahadi at SBS Melbourne Studios on Friday, 12 September 2025.

Litterateur Kishore Pahadi at SBS Melbourne Studios on Friday, 12 September 2025. Credit: SBS Nepali / Dinita Rishal

नेपाली साहित्यको क्षेत्रमा झण्डै आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्‍याउँदै आएका किशोरमान श्रेष्ठसँग यो दोस्रो अङ्कमा, मन पर्ने विधा, पुरस्कार र साहित्यमा कलम चलाउँदै आएका नयाँ पुस्तालाई सुझाव लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

नेपाली साहित्यको क्षेत्रमा झण्डै आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्‍याउँदै आएका किशोरमान श्रेष्ठसँग यो दोस्रो अङ्कमा, मन पर्ने विधा, पुरस्कार र साहित्यमा कलम चलाउँदै आएका नयाँ पुस्तालाई सुझाव लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now