SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका नेपाली महिलाहरूको साहित्यमा कम उपस्थिति हुनुमा 'घर व्यवहारले थिच्छ' कि 'हौसलाको कमी'?

Mahata Ghimire from Canberra talks about women's presence in Nepali literature.
Mahata Ghimire from Canberra talks about women's presence in Nepali literature. Source: Supplied / Mahata Ghimire

साहित्यिक पत्रकार एवं कवि भवानी घिमिरेको सम्झनामा १८ मे मा क्यानबरामा आयोजित एक कार्यक्रममा भानु भवानी पत्रकारिता पुरस्कार अस्ट्रेलियामा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा योगदान पुर्‍याएका रेडियो पत्रकार द्वय प्रदीप तिमल्सिना र अभिषेक खड्कालाई प्रदान गरिएको छ। साहित्यिक क्षेत्रमा नै कलम चलाउने कवि भवानी घिमिरेकी छोरी महता घिमिरे चापागाईँले अस्ट्रेलियामा नेपाली साहित्यिक समाजको सक्रियता र त्यसमा पनि महिलाको उपस्थितिका बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

साहित्यिक पत्रकार एवं कवि भवानी घिमिरेको सम्झनामा १८ मे मा क्यानबरामा आयोजित एक कार्यक्रममा भानु भवानी पत्रकारिता पुरस्कार अस्ट्रेलियामा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा योगदान पुर्‍याएका रेडियो पत्रकार द्वय प्रदीप तिमल्सिना र अभिषेक खड्कालाई प्रदान गरिएको छ। साहित्यिक क्षेत्रमा नै कलम चलाउने कवि भवानी घिमिरेकी छोरी महता घिमिरे चापागाईँले अस्ट्रेलियामा नेपाली साहित्यिक समाजको सक्रियता र त्यसमा पनि महिलाको उपस्थितिका बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now