SKIP TO MAIN CONTENT

'मोटिभेसनको कमी छ': अस्ट्रेलियाको व्यस्त जीवनमा साहित्य र सङ्गीत

Sushil Chalise
Sushil Chalise spoke to SBS Nepali about his journey into the music industry. Credit: Facebook/Sushil Chalise

मेलबर्नका सामुदायिक कार्यकर्ता सुशील चालिसेले सन् २०१७ मा आफ्नो पहिलो मुक्तक सङ्ग्रहको विमोचन गर्दा, ती मध्ये एउटा लेख गीतको रूपमा परिणत हुन्छ भनेर सोचेका थिएनन्। सामाजिक कार्यसँगै साहित्य, सङ्गीत र वृत्तचित्र निर्माणमा आबद्ध रहेका चालिसेको मुक्तकमा आधारित गीत 'सरर हावा चल्यो' डिसेम्बरमा सार्वजनिक भएको हो। साहित्यदेखि सङ्गीतसम्मको यात्रा लगायत, अस्ट्रेलियाको व्यस्त जीवनमा कला र आफ्नो ‘प्यासन’ लाई समय दिन के-कस्ता चुनौती छन् भन्ने बारे चालिसेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

मेलबर्नका सामुदायिक कार्यकर्ता सुशील चालिसेले सन् २०१७ मा आफ्नो पहिलो मुक्तक सङ्ग्रहको विमोचन गर्दा, ती मध्ये एउटा लेख गीतको रूपमा परिणत हुन्छ भनेर सोचेका थिएनन्। सामाजिक कार्यसँगै साहित्य, सङ्गीत र वृत्तचित्र निर्माणमा आबद्ध रहेका चालिसेको मुक्तकमा आधारित गीत 'सरर हावा चल्यो' डिसेम्बरमा सार्वजनिक भएको हो। साहित्यदेखि सङ्गीतसम्मको यात्रा लगायत, अस्ट्रेलियाको व्यस्त जीवनमा कला र आफ्नो ‘प्यासन’ लाई समय दिन के-कस्ता चुनौती छन् भन्ने बारे चालिसेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now