SKIP TO MAIN CONTENT

साहित्य मार्फत सामाजिक विसङ्गति झल्काउने जमर्कोमा उपन्यासकार प्रज्ञा पनेरु

paneru 1.png
Pragya Paneru (centre) at the launch of her first novel 'Bishanu Re'. Credit: SBS Nepali/Sameer Ghimire

सिड्नीमा बस्दै आएकी प्रज्ञा पनेरुको पहिलो उपन्यास 'विषाणु ऋ'को लोकार्पण पश्चिमी सिड्नीको ब्लाकटाउनको एक पुस्तकालयमा भएको छ। साहित्यिक फाँटमा सक्रिय रहेकी सानु घिमिरेले उपन्यासकार पनेरुसँग नयाँ पुस्तकको सम्बन्धमा वार्ता गरेकी थिइन्। उपन्यासमा उठेका सामाजिक मुद्दाहरू बारे पनेरुले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sameer Ghimire

Source: SBS

Skip to podcast episode content

सिड्नीमा बस्दै आएकी प्रज्ञा पनेरुको पहिलो उपन्यास 'विषाणु ऋ'को लोकार्पण पश्चिमी सिड्नीको ब्लाकटाउनको एक पुस्तकालयमा भएको छ। साहित्यिक फाँटमा सक्रिय रहेकी सानु घिमिरेले उपन्यासकार पनेरुसँग नयाँ पुस्तकको सम्बन्धमा वार्ता गरेकी थिइन्। उपन्यासमा उठेका सामाजिक मुद्दाहरू बारे पनेरुले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now