Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

क्वीन्सल्यान्डका कश्यप धितालको लेखन प्रतिको लगाव; १३ वर्षको उमेरमा दोस्रो पुस्तक प्रकाशित

Kashyap Dhital,13, has recently published his second book 'The Dragons of Magnetia.'

Kashyap Dhital,13, has recently published his second book 'The Dragons of Magnetia.' Source: Supplied / Atul dhital

सनसाइन कोस्टका बासिन्दा, १३ वर्षीय कश्यप धितालले आफूले लेखेको दोस्रो पुस्तक ‘द ड्रागन्स अफ म्याग्नेसिया’ प्रकाशित गरेका छन्। नौ वर्षको उमेरदेखि लेख्न सुरु गरेको बताउने कश्यपले पहिलो पुस्तक ‘दि एक्सप्लोरर्स डायरी’ मा नेपाल जाँदा आफूले अनुभव गरेका कुराहरू पनि समेट्ने प्रयास गरेको बताउँछन्। हाल कक्षा आठमा अध्ययनरत कश्यपले एसबीएस नेपालीसँगको कुराकानीमा पुस्तक लेख्न पुस्तक पढ्ने बानी महत्त्वपूर्ण हुने बताए। पेसाले इमर्जेन्सी डाक्टर रहेका कश्यपका बुबा अतुल धिताल सुरुवातमा छोराले पुस्तक लेखेको देख्दा अचम्ममा परेको अनुभव सुनाउँछन्। साहित्य प्रतिको लगाव, पुस्तक लेखनको प्रक्रिया र यी सबमा परिवारको भूमिका लगायतका विषयमा कश्यप र अतुल धितालसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

सनसाइन कोस्टका बासिन्दा, १३ वर्षीय कश्यप धितालले आफूले लेखेको दोस्रो पुस्तक ‘द ड्रागन्स अफ म्याग्नेसिया’ प्रकाशित गरेका छन्। नौ वर्षको उमेरदेखि लेख्न सुरु गरेको बताउने कश्यपले पहिलो पुस्तक ‘दि एक्सप्लोरर्स डायरी’ मा नेपाल जाँदा आफूले अनुभव गरेका कुराहरू पनि समेट्ने प्रयास गरेको बताउँछन्। हाल कक्षा आठमा अध्ययनरत कश्यपले एसबीएस नेपालीसँगको कुराकानीमा पुस्तक लेख्न पुस्तक पढ्ने बानी महत्त्वपूर्ण हुने बताए। पेसाले इमर्जेन्सी डाक्टर रहेका कश्यपका बुबा अतुल धिताल सुरुवातमा छोराले पुस्तक लेखेको देख्दा अचम्ममा परेको अनुभव सुनाउँछन्। साहित्य प्रतिको लगाव, पुस्तक लेखनको प्रक्रिया र यी सबमा परिवारको भूमिका लगायतका विषयमा कश्यप र अतुल धितालसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा अतुल धितालद्वारा व्यक्त गरिएका स्वास्थ्य सम्बन्धी जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छन् - आफ्नो स्वास्थ्यबारे स्पष्ट सल्लाहको लागि डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now