SKIP TO MAIN CONTENT

के हामी बालबालिकाको 'स्क्रिन टाइम'बारे सचेत छौँ?

Concerns raised over students' excessive screen time
Concerns raised over students' excessive screen time Source: Getty / Getty Images

'स्क्रिन टाइम' अर्थात् डिजिटल डिभाइसहरूमा बिताउने समय र यसले पार्ने प्रभावका बारेमा अहिले विभिन्न अध्ययनहरू भइरहेका छन्। बालबालिकाहरूको उमेर अनुसार यस्ता डिजिटल डिभाइसहरू कति समय चलाउन दिने भन्ने बारेमा सुझाव जारी भए पनि, के हामीले बालबालिकालाई यसमा नियन्त्रण गर्न सकेका छौँ त? नेपाली समुदायका केही अभिभावकले आफ्ना सन्तानलाई मोबाइल, ट्याब्लेट र कम्प्युटर जस्ता इलेकट्रोनिक डिभाइसबाट ध्यान अन्यत्र सार्न विभिन्न गतिविधिमा संलग्न गराउने गरेको एसबीएस नेपालीलाई बताएका छन्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

'स्क्रिन टाइम' अर्थात् डिजिटल डिभाइसहरूमा बिताउने समय र यसले पार्ने प्रभावका बारेमा अहिले विभिन्न अध्ययनहरू भइरहेका छन्। बालबालिकाहरूको उमेर अनुसार यस्ता डिजिटल डिभाइसहरू कति समय चलाउन दिने भन्ने बारेमा सुझाव जारी भए पनि, के हामीले बालबालिकालाई यसमा नियन्त्रण गर्न सकेका छौँ त? नेपाली समुदायका केही अभिभावकले आफ्ना सन्तानलाई मोबाइल, ट्याब्लेट र कम्प्युटर जस्ता इलेकट्रोनिक डिभाइसबाट ध्यान अन्यत्र सार्न विभिन्न गतिविधिमा संलग्न गराउने गरेको एसबीएस नेपालीलाई बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now