SKIP TO MAIN CONTENT

'स्क्रिन टाइम': बालबालिकामा बढ्दै गएको डिजिटल लतका कारण अभिभावकहरू चिन्तित

A girl plays on an iPad
A Deakin University study is investigating whether time spent outdoors in nature can help reduce some of the difficult child behaviours associated with screen use Source: AAP

ट्याब्लेट, आइप्याड र मोबाइल जस्ता डिभाइसहरू हेर्ने बानी परेका बालबालिकालाई बानी छुटाउन या नियन्त्रण गर्न निकै कठिन हुने गरेको युनिभर्सिटी अफ न्यु साउथ वेल्सले गरेको एक पछिल्लो अध्ययनले देखाएको छ । अध्ययनमा संलग्न ७३ प्रतिशत अभिभावकहरूले डिजिटल लत छुटाउन कठिन हुने बताएका छन्। यता प्राकृतिक वातावरणमा पारिवारिक समय बिताउँदा 'स्क्रिन टाइम' कम गर्न सकिन्छ कि भन्ने बारे डेकिन युनिभर्सिटीले पनि नयाँ अध्ययनको सुरुवात गरेको छ।

Published

By Ciara Hain

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

ट्याब्लेट, आइप्याड र मोबाइल जस्ता डिभाइसहरू हेर्ने बानी परेका बालबालिकालाई बानी छुटाउन या नियन्त्रण गर्न निकै कठिन हुने गरेको युनिभर्सिटी अफ न्यु साउथ वेल्सले गरेको एक पछिल्लो अध्ययनले देखाएको छ । अध्ययनमा संलग्न ७३ प्रतिशत अभिभावकहरूले डिजिटल लत छुटाउन कठिन हुने बताएका छन्। यता प्राकृतिक वातावरणमा पारिवारिक समय बिताउँदा 'स्क्रिन टाइम' कम गर्न सकिन्छ कि भन्ने बारे डेकिन युनिभर्सिटीले पनि नयाँ अध्ययनको सुरुवात गरेको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ 

थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now