Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

पुरुष मात्र रहेका मञ्च बहिष्कार गर्ने अभियान नेपालमा

Bandana Rana

Photo: Julie Lunde Lillester/PRIO Source: Photo: Julie Lunde Lillester/PRIO via flickr

पछिल्लो समय नेपालमा पुरुषहरू मात्रै रहेका मञ्चलाई बहिष्कार गरौँ भन्ने अभियान सुरु भएको छ। लैङ्गिक समानताका लागी सकारात्मक विभेद नीति आवश्यक भएको अभियन्ताहरू बताउँछन्।


Published

Updated

By Pratichya Dulal

Source: SBS




Share this with family and friends


पछिल्लो समय नेपालमा पुरुषहरू मात्रै रहेका मञ्चलाई बहिष्कार गरौँ भन्ने अभियान सुरु भएको छ। लैङ्गिक समानताका लागी सकारात्मक विभेद नीति आवश्यक भएको अभियन्ताहरू बताउँछन्।


एउटा गैर सरकारी संस्थाले सुरु गरेको उक्त अभियानको औपचारिक थालनी उप-प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलद्वारा राजधानी काठमाण्डूमा भएको हो।

अभियानबारे बन्दना राणासँगको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

महिला सहभागिता बढाउनका लागि यस्तो अभियान सुरु गरेको अभियान कर्ताहरूको भनाइ रहेको छ।

यो अभियान सुरु गर्ने अभियान कर्ता बन्दना राणा महिला विरुद्धको विभेद अन्त्य गर्न कार्यरत राष्ट्र सङ्घीय निकाय सिडा मा उपाध्यक्ष पनि रहेकी छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now