SKIP TO MAIN CONTENT

साउथ अस्ट्रेलिया आउने विद्यार्थीलाई सहयोग दिंदै नेपलिज इन अस्ट्रेलिया

Nepalese in Adelaide helps international students
Source: NIA

साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको एक नेपाली सामुदायिक संस्थाले विद्यार्थी भिसामा नेपालबाट पहिलो पटक आउनेहरूलाई निःशुल्क विमानस्थलमा लिन जाने र बस्ने ठाउँसम्म पुराउने सेवा सुरु गरेको छ। नेप्लिज इन एडिलेडका एक जना सदस्य प्रकाश गैरेका अनुसार, अस्ट्रेलिया आउने नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीले सामना गर्नुपर्ने अनेकौँ कठिनाइहरूलाई सम्बोधन गर्ने हेतुले उक्त सहयोग कार्यक्रम सुरु गरिएको हो। विमानस्थलमा लिन जाने साथै, नयाँ विद्यार्थीलाई बस्ने ठाउँ खोज्न सहयोग गरिदिनेदेखि सिम कार्ड र बैङ्क खाताको बन्दोबस्तसम्म सहयोग गर्ने उक्त समूहको भनाइ छ।

Published

Source: SBS

Skip to podcast episode content

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now