SKIP TO MAIN CONTENT

नेपालमा पर्यटक संख्या बढाउँन एडिलेडमा कार्यक्रम

Dipak Dhamala - Nepal Consul for South Australia
Source: Dipak Dhamala - Nepal Consul for South Australia

अस्ट्रेलियनहरुलाई नेपाल जान प्रोत्साहित गर्ने उद्देश्यका साथ् साउथ अस्ट्रेलियाको एडिलेड शहरमा "नेपाल राष्ट्रिय दिवस" नामक एक कार्यक्रम आयोजना हुँदै छ। उक्त राज्यका लागि अवैतनिक वाणिज्यदुत रहनुभएका दिपक धमलाका अनुसार उहाँको कार्यालय र गैर आवासीय नेपाली संघ साउथ अस्ट्रेलियासंगको संयुक्त पहलमा उक्त कार्यक्रम आयोजना गर्नलागिएको हो। पछिल्ला समयमा नेपालजाने अस्ट्रेलियाई पर्यटकहरुको संख्या लगायतका विषयबारे उहाँले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियनहरुलाई नेपाल जान प्रोत्साहित गर्ने उद्देश्यका साथ् साउथ अस्ट्रेलियाको एडिलेड शहरमा "नेपाल राष्ट्रिय दिवस" नामक एक कार्यक्रम आयोजना हुँदै छ। उक्त राज्यका लागि अवैतनिक वाणिज्यदुत रहनुभएका दिपक धमलाका अनुसार उहाँको कार्यालय र गैर आवासीय नेपाली संघ साउथ अस्ट्रेलियासंगको संयुक्त पहलमा उक्त कार्यक्रम आयोजना गर्नलागिएको हो। पछिल्ला समयमा नेपालजाने अस्ट्रेलियाई पर्यटकहरुको संख्या लगायतका विषयबारे उहाँले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now