SKIP TO MAIN CONTENT

गलत परिचयपत्र देखाएर उडान भरे जेल सजाय हुने अस्ट्रेलियन फेडेरल पुलिसको चेतावनी

Coronavirus
AFP issues jail time warning to passengers caught flying on false identities Source: AAP

अस्ट्रेलियाको सङ्घीय प्रहरीले आन्तरिक उडानमा नक्कली परिचयपत्र प्रयोग गरेमा ठुलो जरिवाना वा जेल सजायसम्म हुन सक्ने चेतावनी दिएको छ। पछिल्लो समय अन्य व्यक्तिको नामको टिकट प्रयोग गर्ने, चोरीको क्रेडिट कार्ड प्रयोग गर्ने जस्ता घटना बढे पछि सङ्घीय प्रहरीले चेतावनी जारी गरेको हो।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको सङ्घीय प्रहरीले आन्तरिक उडानमा नक्कली परिचयपत्र प्रयोग गरेमा ठुलो जरिवाना वा जेल सजायसम्म हुन सक्ने चेतावनी दिएको छ। पछिल्लो समय अन्य व्यक्तिको नामको टिकट प्रयोग गर्ने, चोरीको क्रेडिट कार्ड प्रयोग गर्ने जस्ता घटना बढे पछि सङ्घीय प्रहरीले चेतावनी जारी गरेको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now