Australia immigration entry stamp. Source: iStockphoto / Jamesbowyer/Getty Images
अस्ट्रेलिया सरकारले 'माइग्रेसन एजेन्ट'हरू माथि कडाई गर्ने घोषणा गरेको छ। आप्रवासनको क्षत्रमा काम गर्ने केही अधिकारीहरू कथित रूपमा मानव बेचबिखन, यौन शोषण तथा सङ्गठित अपराधमा लागेको एक रिपोर्टले जनाएको पछि, यसको अनुसन्धान सहित सरकारको उक्त भनाइ आएको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।